×

समाचार

☰ List     Grid

काठमाडौं बाहिर जान दिने निर्णय सही थियो : जनमोर्चा

२८ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकालाई घर जान दिने सरकारको निर्णय सही भएको प्रतिक्रिया जनाएको छ ।

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीद्वारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ, ‘सरकारले दुई दिनका लागि यातायात खुला गर्ने जुन [...]

कोरियाले विदेशी नागरिकको भिसा तीन महिना थप्ने

२८ चैत, सउल । दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको न्याय मन्त्रालयले बिहीबार जनाएको छ । [...]

रामेछापका सबै स्थानीय तहमा कोरोना रोकथाम कोष

२८ चैत, रामेछाप । रामेछापका सबै स्थानीय तहले कोरोना भाइरस नियन्त्रण, उपचार र राहत कोष स्थापना गरेका छन् ।

पछिल्लो पटक लिखु तामाकोसी र उमाकुण्ड गाउँपालिकाले कोष स्थापना गरेसँगै जिल्लाका सबै पालिकाहरुमा सो कोष खडा भएको हो ।

लिखुतामाकोसी गाउँपालिकाको बिहीबार भएको बैठकले [...]

धनगढीमा कोरोनाका परीक्षणको उपकरण जडानमा ढिलाइ

२८ चैत, कैलाली । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा परीक्षणको लागि ल्याइएको अत्याधुनिक उपकरण जडानमा ढिलाइ भएको छ ।

बुधबार बिहान संघीय सरकारले आरटीपीसीआर मेसिनसहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य उपकरण धनगढी पठाएको थियो [...]

बारामा राहतको नाममा कुहिएको चामल !

२८ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–२२ मटेरियाका विजयप्रसाद साहले चैत २४ गते वडा कार्यालयबाट राहत सामग्री पाए ।

लकडाउनका कारण कमाउन जान नपाएको अवस्थामा राहत पाएपछि खुशी हुँदै राहत सामाग्री बोकेर उनी घर फर्किए । तर उनको खुशी घर पुगेपछि टुट्यो ।

 


किनकी जिरा [...]