×

समाचार

☰ List     Grid

उच्चस्तरीय संयन्त्रले नेकपामा हलचल, कानुन मन्त्रीले लिइन् दलहरुको सुझाव

२८ चैत, काठमाडौं । कोभिड–१९ महामारीविरुद्ध लड्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने प्रस्तावले प्रवेश पाएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा बहस चर्किएको छ । तर प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलले भने संयन्त्र गठनप्रति अरुची देखाएका छन् ।

साझा [...]

लकडाउनबाट कहिले मुक्ति पाउला विश्वले ?

२९ चैत, काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको छ । यो महामारी नियन्त्रणको लागि अहिलेसम्म कुनै खोप वा औषधि पाइएको छैन ।

त्यसैले विश्वका धेरै मुलुकले सामाजिक दूरी कायम गर्दै भाइरस नियन्त्रण गर्ने नीति लिएका छन् ।सोही नीतिअनुसार अहिले नेपाल, [...]

लकडाउन थप्न सजिलो, तर थाम्न ?

२९, चैत, काठमाडौं । लकडाउनका विषयमा अहिले नेपालमा जनमत खासै विभाजित छैन । कोरोनाको सम्भावित प्रकोप रोक्न लकडाउन अपरिहार्य थियो र अझै छ भन्नेमा समाजका सबै तह–तप्का लगभग सहमत देखिएका छन् । यही जनसमर्थनको आडमा सरकारले दोस्रोपटक लकडाउन एक हप्ता थप्यो र अझै थप्न सक्ने ठानिएको छ [...]

प्रधानमन्त्रीले भने-लकडाउन तत्काल हट्दैन, छुट्टै संयन्त्र चाहिँदैन

२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् ।

सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र [...]

‘एक महिनाअघि भारत जुन ठाउँमा थियो, हामी त्यहीँ छौँ’ डा. अनुप सुवेदी, संक्रामक रोग [...]

नेपालमा अहिलेसम्म कोरोना बेस्सरी फैलिन थालेको छैन । यसको मतलब, नेपालमा कति फैलिएको छ भन्ने थाहा छैन । हामीले जताजता खोज्यौँ, त्यता-त्यता पायौँ।

पछिल्लो समय सुदूरपश्चिमबाट संकलन गरिएका नमुनाको नतिजा आउन बाँकी छ । त्यो आएपछि हामी धेरै कुरा भन्न सक्ने हुन्छौँ । तर, त्यस्तो [...]

एसएसबीको प्रोपोगाण्डा : भारतमा कोरोना फैलाउन नेपालमा षड्यन्त्र !

२८ चैत, काठमाडौं । ‘बहुत बडी खबर’ भन्दै आज केही भारतीय टिभी च्यानलले नेपालसँग जोडिएको एउटा विवादास्पद समाचार प्रशारण गरिरहेका छन् । नेपालको बोर्डरमार्फत भारतमा कोरोना फैलाउने भीषण षडयन्त्र भएको ‘सनसनीपूर्ण खुलासा’ उक्त समाचारमा गरिएको छ ।

भारतीय मिडियाका कतिपय समाचार [...]

‘घरभाडामा बस्नेले पनि विद्युत महसुल छुट पाउँछन्’

कोरोना भाइरसले विश्व आक्रान्त छ । त्यसको प्रभाव हामीलाई पनि प्रत्यक्ष परेको छ । आर्थिक, सामाजिक तथा दैनिक जीवनमा पनि प्रभाव परेको छ ।

त्यसो हुँदा अप्ठ्यारो अवस्थालाई जनतालाई राहत दिने उद्देश्य राखिएको छ । कूल १५० यूनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई छुट दिने भन्ने निर्णय [...]

चीन भर्सेस बाँकी विश्व : जब चीनले पासा पल्टायो

२८ चैत, काठमाडौं । धेरै होइन, मात्र दुई महिना अगाडिको अवस्था सम्झौँ । नेपालको छिमेकी चीनमा कोरोनाले कहर मच्चाइरहँदा बाँकी विश्व आफ्नै लयमा हिँडिरहेको थियो । पश्चिमा देशका मिडियाले त चीनलाई गिज्याउन पनि बाँकी राखेनन् ।

अहिले अवस्था उल्टिएको छ । संघर्षपूर्वक कोरोनाबाट बाहिर [...]

प्रधानमन्त्री ओलीलाई गगन थापाका ११ प्रश्न

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको टेलिभिजन सम्बोधनले प्रष्ट नभएको भन्दै ११ प्रश्न सोधेका छन् ।

संसद नचलेको र प्रधानन्त्रीले बालुवाटारबाट सम्वाद गरेकाले आफ्नो प्रश्न गर्न सामाजिक सञ्जाल ट्वीटरलाई प्रयोग गर्नु परेको [...]

होटलमा काम गर्ने ११ लाखको रोजगारी संकटमा छ : व्यवसायी

२८ चैत, काठमाडौं । होटल ब्यवसायीले कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण नेपालमा ११ लाख मानिसको रोजगारी संकटमा परेको बताएका छन् ।

उनीहरुले कोभिड १९ का कारण होटल ब्यवसाय सबैभन्दा बढी समस्यामा परे पनि सरकारले आफूहरुको समस्या सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् ।