×

समाचार

☰ List     Grid

वीरगञ्जका एकै परिवारका १७ जनालाई कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका छपकैयाको एक परिवारका १७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पुष्टि भएको छ । संक्रमितमध्ये एक जना दुई महिने शिशु पनि छन् । अर्का संक्रमित ६ महिनाकी बालिका छन् । यस्तै ३, ९, १४, १३ र १४ वर्षीय बालिक र १३ वर्षीया दुई बालिका पनि छन् ।

यो [...]

लकडाउन जेठ ५ सम्म लम्ब्याइयो, विकास निर्माण र उद्योग सशर्त खुला

२४ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लागू गरेको लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याएको छ । तर यो अवधिमा विकास निर्माण र उद्योगहरु खुला गर्न दिने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको [...]

रसुवामा खोलाले बगाएर एक जना युवा बेबत्ता !

लाङटाङ खबर - रसुवा उत्तरगय गाउपालिका वडा न १ स्थाइ घर भएको हाल उत्तरगाय ५ खाल्टे बगरमा बस्दै आएको २९ बर्षाको ठुलो कान्छ तामाङको आज दिउसो माछा मार्न जादा त्रीशुली खोलाले बगाएर बेबत्ता बनाएको खाल्टे बस्ने बुद्दि तामाङले बताउनु भएको हो ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन किन भइरहेको छ ढिलाइ ?

२३ वैशाख, काठमाडौं । किट अभावका कारण रुपन्देही, बिराटनगर र चितवनमा कोभिड–१९ भाइरसको परीक्षण रोकिएका बेला नेपाली सेनाले पनि समयमै स्वास्थ्य सामग्री ल्याउने नसक्ने भएको छ ।

सेनाले मंगलबार मे ५ तारिखमा पहिलो चरणमा दुई वटा विमानबाट ३७ टन स्वास्थ्य सामग्री ल्याउने भनेको थियो । [...]

एक लाखभन्दा बढी आउटसोर्सिङ कामदारले गुमाए रोजगारी

२३ वैशाख, काठमाडौं । कोरोना संक्रमणको प्रभाव समग्र अर्थतन्त्रमा परेको छ । त्यसमा पनि रोजगारी गरेर खाने वर्ग सबैभन्दा बढी प्रभावित छन् ।

अनौपचारिक क्षेत्रहरूमा कार्यरत मजदुरले मात्र होइन, अनौपचारिक क्षेत्रमा पनि श्रमिक आपूर्तिकर्ता (आउटसोर्सिङ) कम्पनीमार्फत काम गरिरहेका [...]

भारतबाट नेपाली नल्याऔं, कोरोना भित्रिनसक्छ : प्रधानमन्त्री

२१ वैशाख, काठमाडौं । भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा आइतबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भन्ने प्रश्न उठाएका थिए । चण्डीगढमा मात्रै ११ सय [...]

प्रधानमन्त्री ओलीले गरे आत्मालोचना, बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

२० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् ।

साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ ।

प्रधाननमन्त्रीओलीले बामेदव [...]

ओली-प्रचण्डवीच ४० मिनेट कानेखुसी, माधव अझै सशंकित

२० वैशाख, काठमाडौं । शनिबार बेलुका ४ बजेका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक डेढ घण्टा पछाडि धकेलेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईजना महत्वपूर्ण व्यक्तित्वसँग वार्तालाप गरे- पहिले राष्ट्रपति विद्यादेवी भण्डारी, [...]

रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

८ वैशाख, काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।

प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुँगारबाट प्रहरी टोली पठाइएको जानकारी दिए ।

उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै [...]

नेकपा कार्यदलको निष्कर्ष : एमसीसी इन्डो-प्यासिफिककै अंग हो

१९ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलले इन्डोप्यासिक स्ट्राटेजी (हिन्द प्रशान्त रणनीति) कै अंग भएको निष्कर्ष निकालेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका [...]