×

समाचार

☰ List     Grid

एकैदिन ५७ जनामा काेराेना संक्रमण पुष्टि,नेपालमा संक्रमित संख्या एक सय ९१ पुग्याे

लाङटाङ खबर ३० बैशाख २०७७, मंगलवार !

देशमा अहिलेसम्म एकैदिनमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एकै दिन ५७ जनामा कोरोना पुष्टि भएको हो । यससँगै देशमा कुल कोरोना संक्रमितको संख्या एक सय ९१ जना पुगेको छ [...]

काठमाडौंमा बस्ने रसुवाका जनतालाई माननीय मोहन आचार्य द्वारा राहत बितरण

प्रतिनिधि सभा सदस्य तथा सङ्गिय सभासद माननीय मोहन आचर्य ज्युले कोभिट १९ को कारण रसुवाको जनता भोकभोकै मर्न दिन्न भनेर आफ्नै ब्यक्तिगत खर्चमा काठमाडौंमा बस्दै आउनु भएको सबै जनतालाई प्रती ब्यक्ति एक बोरा अर्थात 25 kg चामल, तेल ,दाल र नुन राहत वितरण गर्नु भएको छ,

यस् राहत वितरण [...]

असम्भव छैन नेपाल-भारत सीमा समस्याको समाधान

लाङटाङ खबर 30 वैशाख । सन् २०१५ जूनमा भएको ‘ल्याण्ड बाउन्ड्री एग्रिमेन्ट’ पछि भारत र बंगलादेशबीचको सिमाना विवाद अन्त्य भयो । ढाकामा भएको सम्झौतापछि बंगलादेशले ४२ हजार ८४४ विघा (१७, १६० एक्कड) पायो भने भारतले १७ हजार ७५२ विघा (७१,११० एक्कड) भूभाग प्राप्त गर्‍यो ।

४१ वर्षदेखिको [...]

भारतमा लकडाउन खुकुलो हुँदा दशगजामा नेपालीको चाप

लाङटाङ खबर 30 वैशाख। नेपाल-भारतको सीमावर्ती क्षेत्रमा सोमबारसम्म ३ हजार ६५ जना नेपाली जम्मा भएको पाइएको छ । तीमध्ये २ हजार ३ सय ८५ जना विभिन्न प्रदेशका नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् । अरु सीमा क्षेत्रको क्वारेन्टाइनमा राखिएका छन् ।

सशस्त्र प्रहरी बलले गृह [...]

आजबाट काठमाडौंमा लकडाउन खुल्यो ?

लाङटाङ खबर : सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन् ।

सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण [...]

सडक संचालन भएको एक बर्ष पछि मुआब्जा माग गर्दै बिज सडकमा घर बनायो ।

लाङटाङ खबर रसुवा 29 बैशाख 2077
रसुवाको उत्तरगाय गाउँपालिका वडा नम्बर -१ गोगानेमा सडक सन्चालन भाएको एक बर्ष पुगेको पछि केसङ बुटी तामाङले सडकले ओगडेको जग्गाको मुआब्जा माग गर्दै बिज सडकमा घर बनाएको स्थानीयहरुले बताएको छ । सोहि वडा अध्यक्षको अनुसार आफु निर्वाचित भए पछि सबै गाउँ [...]

कति लाख नेपालीले गुमाउलान् रोजगारी ?

सामाजिक आर्थिक परिदृष्यको एक अति नै महत्वपूर्ण पाटोका रुपमा नेपालमा वैदेशिक रोजगारी रहेको छ। मुलुकभित्र रोजगारीको अवसरको अभावमा प्रतिवर्ष लाखौंको संख्यामा नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन्। ठूलो संख्यामा वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणले धेरै घर [...]

भारतले क्वारेन्टाइनबाट निकाल्यो, सीमामा एसएसबीले कुटे

२७ वैशाख, कैलाली । भारतको उत्तराखण्डस्थित क्वारेन्टाइनबाट नेपालीहरूलाई निकालिएको छ । उत्तराखण्डस्थित रुऽपुर र काशीपुरका क्वारेन्टाइनबाट १४ दिन बसेका डेढ सय बढी नेपाली निकालिएका हुन् ।

उनीहरू झण्डै एक सय १५ किलोमिटर पैदल हिडेर शुक्रबार राति नेपाल भारत सीमा क्षेत्रमा पुगेका [...]

बुद्ध जयन्ती मनाउने अवस्था रहेन, घरमा दीपावली गरौं : प्रधानमन्त्री ओली

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणका कारण बुद्ध जयन्तीको कार्यक्रम मनाउन सक्ने अवस्था नरहेको भन्दै घरघरमा दीपावली गर्न आह्वान गरेका छन् ।

शान्तिको चाहनामा आज विश्व तड्पिरहेको र बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेको बताउँदै [...]

प्रधानमन्त्री ओली ‘थाकेपछि’ स्थायी कमिटी बैठक रोकियो

२४ वैशाख, काठमाडौं । पार्टी कार्यालय धुम्बाराहीमा विहीबार बिहान ११ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक बुधबार साँझ अकस्मात स्थगित भएको छ ।

तयारी नपुगेका कारण बैठक सरेको र अर्को मिति पछि तय हुने महासचिव विष्णु पौडेलले अनलाइनखबरलाई जानकारी दिए । ‘भोलि बस्ने स्थायी [...]