काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारले अमानवीय र प्रतिशोधपुर्ण व्यवहार गरिरहेको प्रतिक्रिया दिएका छन् ।लामिछानेलाई पोखराबाट काठमाडौँ विमानस्थल हुँदै सोमबार पर्सा पठाउन लागिएको बेला प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो ।
‘
अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मारवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपुर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु,’ प्रचण्डले फेसबुकमा लेखेका छन् ।
तामाङ आवाज
२०८३ कार्तिक २६, बुधबार
रविलाई सरकारले अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गर्यो : अध्यक्ष प्रचण्ड
सम्बन्धित खवर
सबैविचार
खेलकुद
कला
- पवनदीपको गरियो हिप र तिघ्राको शल्यक्रिया, स्वास्थ्य अवस्था सुधारोन्मुख
- ओस्कारमा गरियो परिवर्तनः निर्णायकले अब पुरै फिल्म हेर्नु पर्ने देखी एआइ नियमसम्म
- सलमानको ‘सिकिन्दर’ लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा
- सैफ अलीमाथि छुरा हानिएको घटना बारे करिनाले खोलिन रहस्य
- अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्लमा दोहोरो भुमिकामा देखिने
© TAMANGVOICE.com